ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप >> अभिभावकको छहारी >> उल्टो धारमा सुल्टो धारणा >> ‘बल ब्वाय’ बाट कोच >> बाली बीमामा ‘बढेन आकर्षण’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सप्तकोशी बैंकका पूर्वसीईओ नवीन सुवेदीलाई ३ वर्ष भन्दा बढी कैद, २ करोड बढी जरिवाना >> असार ३ गते सार्वजनिक बिदा >> गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त >> विकास र राजनीतिलाई जोडेर लैजाऔं : पौडेल >> लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक आचार्य >> चर्को गर्मीले विद्यार्थी बेहोस, सल्यानमा विद्यालय बन्द >> ‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’ >> ताप्लेजुङमा पहिरोले घर बगाउंदा चारजनाको मृत्यु >> एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित >> वेस्ट इन्डिज पुग्यो नेपाली टोली : भोलि दक्षिण अफ्रिकासँग खेल्दै >> टी-२० विश्वकप :आज अफगानिस्तान र पीएनजी तथा अमेरिका र आयरल्याण्डबिच खेल हुँदै >> लुम्बिनी प्रदेशमा आज पनि पानी नपर्नेः यस्तो छ अन्य ठाउँमा मौसम पूर्वानुमान >> नेपालको शिक्षा नीतिमै अलमल : नैतिकता र संस्कारको खडेरी >> निर्माणाधीन नालामा माटोको ढिस्कोले पुरिंदा तीन मजदुरको मृत्यु >> किसानलाई उपकरण वितरण >> १६ दिने निःशुल्क वारिष्ठा तालिम सुरु >> रक्तदातालाई प्रोत्साहनको खाँचो >> बैँकको खाताबाट बचत गायब सेवाग्राहीको बिचल्ली ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार >> लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा 

बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला

३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३ जेठ ।   रुपन्देहीको बुटवल नयाँगाँउमा प्रथम साँस्कृतिक रमाइलो मेला २०८१ आजदेखि शुरु हुने भएको छ । नयाँगाउ चोकदेखि उत्तरतर्फ खेतमा साँझदेखि राति १० बजेसम्म लाग्ने मेलाको तयारी पुरा भएको आयोजकले बताएका छन् । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनीको आयोजनामा हुने मेला बिहीबारदेखि १६ दिनसम्म चल्ने आयोजक संस्थाका गोबिन्द भुसालले बताए । अपरान्ह चार बजेदेखि राती १० बजेसम्म लाग्ने मेलामा ५० बढी स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने मेला आयोजक मुल समितिका संयोजक भुसालले जानकारी दिए ।

मेलामा विभिन्न प्रकृतिका २५ स्टलहरु राखिने उनले बताए । झण्डै ४४ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने संयोजक भुसालले जानकारी दिए । मेलामा रेष्टुरेन्ट, खाद्यान्न, गार्मेन्ट लगायतका स्टल र बाल उद्यान समेत राखिने छ । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ७० रुपैया प्रवेश शुल्क राखिएको उनले जानकारी दिए ।

मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् । मेलामा स्थानीय कलाकारसँगै बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिने आयोजकको दावी छ । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?