ट्रेंडिंग:

>> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

तितेपातीको स्वास्थ्य शिविर

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

बुटवल (बुटवलटुडे), १३ असोज – विश्व मुटु दिवसको अवसरपारि तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीले बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको आफ्नै कार्यालय प्रांगणमा शुक्रबार स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

महिला दिदीबहिनी आफ्नो स्वास्थ्यमा नियमित ध्यान दिउन् र उनीहरूको स्वास्थ्य सबल रहोस् भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरेको संस्थाका अध्यक्ष कमला कुमारी बस्नेत कुँवरले बताइन । उनले महिला दिदिबहिनी परिवारका सदस्यको ख्याल गर्ने तर आफनो स्वास्थ्य लाइ खासै प्राथमिकतामा नराख्ने हुँदा बेला बखत संस्थाहरूले यस्ता किसिमका सेवा दिन सके उनीहरूको स्वास्थ्यमा ध्यान पुग्न सक्ने भन्दै सबै संस्थाहरू यस किसिमका शिविर चलाउन आवश्यक रहेको बताइन । लायन्स क्लब अफ बुटवल सयपत्रीको सहकार्य एवं एशियन डायग्नोस्टि ल्याब्रोटरि प्रा.लि को प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा सहकारीका ६ सय सदस्यले स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तुल्सी क्षेत्री, उपाध्यक्ष माया खड्का सचिव गौरा केसि, कार्यक्रम संयोजक शान्ति अर्याल, सृजना श्रेष्ठ, एशियन डायग्नोस्टिक ल्याब्रोटरिका प्राविधिक मनिष कुमार महतो लगायतले मन्तव्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?