ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

बुटवलमा रोयल इनफिल्ड हन्टर ३५० को बिक्री सुरु, के के छन् विशेषता ?

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

बुटवल, २८ भदौ ।

विश्व प्रसिद्ध दुई पाङ्ग्रे सवारी रोयल इनफिल्डक बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि बिक्री शुभारम्भ गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

बुटवल कालिकानगरमा रोयल इनफिल्डको शोरुममा रोयल इनफिल्ड हन्टर ३५० को बिक्री शुभारम्भ गर्दै प्रालिका अध्यक्ष प्रेमराज गैरेले हन्टर अहिलेसम्मकै सबैभन्दा कम मूल्यमा ४ लाख ५९ हजार रुपियाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रुपियाँ कायम गरेको जानकारी गराएका थिए ।

व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, व्यावसायिक प्रतिष्ठानहरुलाई प्रालिका सञ्चालक लक्ष्मी गैरेले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रालिका वरिष्ठ प्रवन्धक ध्रुव सापकोटाले नयाँ लन्चिङ भएको रोयल इनफिल्ड हन्टरलाई ग्राहकले मन पराउने विश्वास व्यक्त गरे । हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ ।

बेस भेरियन्टमा बेसिक इन्स्ट्रमेन्ट क्लस्टर मात्रै छ । हन्टर रेट्रो र मेट्रो दुई भेरियन्टमा विभिन्न कलरमा उपलव्ध भएको र ३४९ सिसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एण्ड आयल कूल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्ने यो ईन्जिन ५ स्पीडको गियर बक्स उपलव्ध भएको सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?