ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

नेपालगञ्जमा थ्री फेज वायरिङ्ग तालिम शुरु 

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार
बुटवल,२५ भदौ । रुपन्देही उद्योग संघ एवं दिगो र सम्मानीत रोजगारका लागि सीप परियोजना (इन्स्योर)को आर्थिक सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योगहरुमा कार्यरत पेशाकर्मीहरुको लागि सिप अभिृबृद्धि तालिम कार्यक्रम अन्तर्गत थ्री फेज वायरीङ्ग विषयको तालिम शुरु भएको छ । पब्लिक टेक्नीकल कलेजको व्यवस्थापनमा सोमबार एक समारोहकाबीच तालिमको शुभारम्भ भएको हो ।
विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत २० जना इलेक्ट्रिसियन प्राविधिकहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्यले संचालित तालिमको उद्घाटन रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष जिवकान्त काफ्लेले गरेका छन् ।
सो अवसरमा बोल्दै काफ्लेले संघले हालसम्म सिप विकास ईकाई मार्फत कामदारहरुको क्षमता अभिवृद्धिका लागि सम्पन्न गरेका तालिमहरु सम्बन्धमा जानकारी गराउँदै उद्योगहरुमा रहेको जनशक्तिलाई आवश्यक पर्ने सिप अभिवद्धि तालिमको पहिचान गर्नुका साथै सम्बन्धित बिषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै उद्योगीहरुलाई आवश्यक पर्ने तालिमहरु संचालन गर्ने जानकारी गराए ।  संघका कार्यसमिति सदस्य चन्द्रकान्त खनालले उद्योगहरुलाई चाहिने तालिमहरुको पहिचान गरी आबश्यकता अनुसारका विभिन्न तालिम संघले लुम्बिनी प्रदेश स्तरमा विभिन्न व्यावसायी संघहरुको समन्वयमा संचालन गरेको जानकारी गराउँदै इन्स्योर परियोजनाको सहकार्यमा पहिलो बर्षमा नै धेरै काम भइसकेको र उद्योगीहरुलाई आबश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन भइरहेको भनाई राखे ।
दक्ष प्रशिक्षकद्धारा दैनिक ४ घण्टाका दरले २४ दिन संचालन हुने तालिमवाट सहायक स्तरका प्राविधिकहरुको कार्य सम्पादन क्षमतामा सुधार  ल्याई दक्ष कामदार वन्न सहयोग पु-याउन र सहभागिहरुलाई थ्री फेस मोटर कन्ट्रोल प्यानल मर्मत, इन्स्टलेसन, मेजरिङ्ग उपकरणहरुको इन्स्टलेसन, वायमेटालिक रिले, कन्ट्याक्टर, भीएसएस र एएसएस सेक्लेटर स्विच लगायत सैदान्तिक र प्रयोगात्मक रुपमा कक्षाबाट सिकाइ हुने तालिमका प्रशिक्षक गोपाल  ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?