ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

राधाकृष्णको रक्तदान

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ । सामाजिक र खेलकुद गतिविधिमा अग्रसर बुटवलको राधाकृष्ण युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । शनिबार क्लबको भवनमा नियमित कार्यक्रम अन्तरगत १३ औ रक्तदान गरेको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि रक्तदान सुभारम्भ गरे । समाज रुपान्तरणमा युवाको भुमिका महत्वपूर्ण हुने भन्दै बुटवलमा राधाकृष्ण क्लबको आफ्नै पहिचान रहेको बताए । स्थानिय सरकार सधै युवाहरुको अभियानमा साथ रहने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा क्लबको भवनमा शनिबार आयोजना गरिएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक शंकर परियारले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सानू बरालले युवाहरुलाई युवा पुस्ताको सोच, नया नेपालको खोज नारासहित सामाजिक गतिविधिमा युवाहरु संस्थागत रुपमा अग्रसर रहेको बताए । युवाको अग्रसरतामा समाज सुधार गर्ने मुख्य लक्ष्यसहित क्लबको अगुवाईमा टोल सरसफाई, विभिन्न पर्वहरुमा सास्कृतिक कार्यक्रम, लागू औषध रोकथाममा सचेतनाका कार्यक्रमहरु गर्दै आएको उनले बताए । रगत अभावको बेला उपयोगी हुनेगरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा क्लबका सचिव राजकुमार भट्टराई, सदस्य सुमीत खनालले नमुना कामकै कारण क्लबको पहिचान बनेको भन्दै यसमा समाजसेवीहरुको निरन्तर साथसहयोग महत्वपूर्ण हुने गरेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?