ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड ईमेरजेन्सी सेवा शुरु

८ पुष २०७८, बिहीबार
८ पुष २०७८, बिहीबार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड ईमेरजेन्सी सेवा शुरु भएको छ । अस्पतालले ४ सेवाहरुसँगै उक्त सेवा शुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वस्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजित थारुले अस्पतालमा १० बेड डायलासिस, ट्रमा वार्ड शुभारम्भ, भिसिटिङ पास, कोभिड ईमेरजेन्सी सेवा शुभारम्भ गरेका छन ।

यसअघि अस्पतालमा रहेको ६ बेडको डायलासिस सेवालाई बिस्तार गरिएको हो। रेड्रोपोजिटिभ र हेपाटाइटिस बि तथा सि का बिरामीहरुलाई लक्षित गरि दुई बेड डायलासिस सेवा समेत दिइने बताए ।

अस्पतालका मेसु डा ईन्द्र ढकालले उपचारको दायरा बढाउने उनले बताए। बिरामीहरुमा थप सहजता मिल्ने उनले बताए । छोटोसमयमा धेरै कामहरु अघि बढाईएको भन्दै यसलाई निरन्तरता दिन सबैको साथ जरुरी रहेको बताए। अस्पतालमा नियुक्ति भएर ८० दिनमा गरेको कामलाई सार्वजनिक गर्दै मेसु ढकालले ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ घण्टा खटिने छन । कोभिड ईमेरजेन्सी सेवा समेत एउटै बिल्डङमा शुरु गरिएको उनले बताए। जहाँ आईसियु २०, जनरल र ईमेरजेन्सी २७ रहेका छन ।

यसअघि पनि आधा दर्जन बढि सेवा शुरु गरेको अस्पतालले फेरि नया सेवा बिस्तार गरेको हो । अक्सिजन प्लान्ट २ वटा शुरु भएको थप जडानको प्रक्रियामा रहेको छ। यसैगरि १० बेडको पेईन्ग वार्ड बिस्तार गरि २२ बढाउने तयारी भैरहेको उनले बताए ।

कर्णाली स्वस्थ्य प्रतिष्ठानको सहकार्यमा शिक्षण कार्यलाई जोड दिएको उनले बताए । क्यासलेस काउन्टरको अवधारणामा अगाडी बढेको उनले बताए। पेपर लेस डिष्चार्ज अगाडि बढाईएको । एक वर्षदेखि रोकिएको आमासुरक्षा भत्ता दिईएको छ। कोभिड भत्ता मन्त्रालयबाट पत्र प्राप्त भएकाले अब थप प्रक्रिया अघि बढेको उनले बताए। गौरबको आयोजना अन्तरगत १० तल्ला भवनको समेत छिट्टै काम अघि बढ्ने उनले बताए। यसैगरि उत्तरतर्फको एलडिओ टावरको ठेक्का प्रदेश सरकारमार्फत अगाडि बढेको छ ।

एमआरआई र क्याथ ल्याबको सेवा अघि बढाउन टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । यसैगरि क्यान्सर बिरामीहरुलाई लक्षित गरि म्यामोग्राम सेवा तथा बर्न वार्डको समेत सेवा दिने तयारीमा रहेको उनले बताए । मंसिर १५ गतेबाट शुरु भएको बिस्तारित सेवा शुरु भएको छोटोसमयमा उपलब्धि हासिल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?