ट्रेंडिंग:

>> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

शिवराजको आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा

५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), ५ साउन ।

कपिलवस्तुको शिवराज आधारभूत अस्पतालले २४ घण्टे प्रसुति सेवा सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिकामा घरमा प्रसुति शुुन्य गराई गर्भावती आमा र शिशु मृत्युदर न्यून गर्न प्रसुति सेवा शुक्रबार सञ्चालन ल्याइएको नगर प्रमुख थापाले बताए ।

आधारभूत अस्पतालमा सेवा थप भएपछि पालिकामा प्रसुति सेवा सञ्चालन हुने छैठो संस्था बनेको नगरपालिकाले जनाएको छ । यस अगाडी शिवपुर, विरपुर, चनई, थुन्हिया, शिवगढी स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन रहेको नगर उप–प्रमुख शिवकुमारी थारुले बताईन् ।

अस्पतालमा ४ वेडको उत्तर प्रसुति कक्ष र २ वेडको पूर्व प्रसुति कक्ष रहेको अस्पतालका प्रमुख लेखनाथ पौडेलले बताए । उनका अनुसार अस्पताल सञ्चालनका लागि पालिकाले २ मेडिकल अफिसर, १ रेडियो ग्राफर सहित ७ जना स्वास्थ्यकर्मीको दरवन्दी थप गरेको छ । स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पालिकाले आन्तरीक आम्दानीबाट बजेट विनियोजन गरेको छ ।

यस्तै अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेको वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेल अस्पतालले एक महिना भित्र सुरक्षित गर्भ पतन सेवा समेत सुचारु गर्ने तयारी गरेकोे बताए । आधारभूत अस्पतालमा ओपिडी सेवा, ,मुटुको जाँच गर्न इसिजी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, प्रयोगशालासेवा समेत सञ्चालनमा अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np