ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

सत्यवतीका उत्पादन अब बुटवल बजारमा

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार ।  गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको स्थानीय, रैनाथे उत्पादन अव बुटवलमा पाईने भएको छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नेगरी विशेष छुटमा उपलब्ध गराएको व्यवसायीक सटरमा अव गुल्मी सत्यवतीका कृषि जन्य उत्पादन विक्रि वितरण हुने छन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपज विक्रि केन्द्रको शुभारम्भ गरिएको हो । ल्म्पेकी कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सत्यवती गाउँपालिका गुल्मीको सहयोगमा विक्रि केन्द्रको शुभारम्भ गरिएको हो ।
विक्रि शुभारम्भ कार्यक्रममा प्रदेश सांसद चिन्दामणी पाण्डे, अर्का सांसाद यमु गैरे, गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे पालिका उपाध्यक्ष निरमामया तरामु, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल(घनश्याम), वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने लगायतले बोलेका थिए ।
कुल १२ हजार रुपैयाँ सटर भाडा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको सटर नम्बर २८ मा सत्यवती गाउँपालिकाको कृषि जन्य उत्पादन विक्रिका लागि बजार सञ्चालक समितिले ३ हजार रुपैयाँ छुट गरी ९ अजार रुपैयाँमा उपलब्ध गराएको बजार व्यवस्थापक राम बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले ३ वटा जिल्लाका किसानको उत्पादन विक्रिका लागि विशेष छुटमा सटर भाडामा उपलब्ध गराएको छ ।जसमा रोल्पाको किसानको लािग सटर नम्बर २३ (ख), बुटवल १५ को जैविक कृषि उपज सहकारी समुहको लागि २३(क) र गुल्मी सत्यवतीको लागि सटर नम्बर २७ उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?