ट्रेंडिंग:

>> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार

जनताको भरोसालाई टुट्न नदिन रास्वपालाई शुभचिन्तकको आग्रह

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

लमही,७ असार ।
राष्ट्रिय स्वन्त्र पार्टीले विविध कार्यक्रम गरी आफ्नो वर्षगाँठ मनाएको छ । गतवर्ष असार ७ गते विधिवत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको एक वषपुगेको अवसरमा विहिवार आफनो वार्षिक उत्सव मनाएको हो ।

स्वतन्त्र पार्टीले विहिवार लमहीमा लुम्विनी प्रदेशस्तरीय प्रथम बार्षिक उत्सव तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी अन्य दलहरुका प्रतिनिधि, वुद्धिजिवी, समाजसेवीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरुले पछिल्लो समयमा रास्वपाप्रति जनतामा वढेको क्रेज आशा विश्वासलाई टुट्न नदिन आग्रह गरेका छन् । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य एवं लमही नगरपालिकका पूर्व मेयर कुलवहादुर केसीले पुराना पार्टीहरुले केही नै नगरेको भन्ने होइन गर्दा गर्दै पछिल्लो समयमा ती पार्टीभित्र विकृति मौलाएका कारण नयाँ पार्टीको रुपमा रास्वपाको जन्म भएको वताए ।

उनले रास्वपालाई जनताले विश्वास गरेका छन तर विश्वासलाई निरासामा जान नदिनुहोस भने । साथै केसीले विश्वको इतिहासलाई हेर्दा छोटो समयमै चर्चा कमाएका पार्टीहरु दिर्घकालिन रुपमा स्थापित हुन नसकेको भन्दै रास्वपा यस्तो नहोस्, रास्वपाले आफनो वाटो तय गर्दै,स्पष्ट नीति अवलम्वन गर्न सुझाव दिए ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले अन्य दलहरुले केही नै गरेनन् भन्ने होइन धेरै गरे, तर गर्दा गर्दै केही कमजोरी भएका कारण रास्वपाको जन्म भएको बताए । कार्यक्रममा रास्वपाका लुम्विनी प्रदेश समितिका इन्चार्ज देवराज पाठकले रास्वपाले संविधानको मूल्य मान्यता अनुरुप काम गर्दै डिजिटल समाजवादलाई आत्मसाथ गर्ने वताए । उनले मानिस वाच्नका लागि राजीतिक आश्रित नभइ जनतालाई उत्पादनसंग जोडेर लैजाने वताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?