ट्रेंडिंग:

>> किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ? >> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी
अर्थ

रोयल इनफिल्डको दुई नयां मोडलका बाइक बुटवलमा लन्च

नेपालमै एसेम्बल प्लान्ट स्थापना भएको तथा सरकारले बजेटमा हेबी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएसंगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको छ ।
२४ जेष्ठ २०८०, बुधबार १३:२२
२४ जेष्ठ २०८०, बुधबार १३:२२

बुटवल,२४ जेठ ।   विश्व प्रख्यात रोयल ईनफिल्ड कम्पनीको दुई नयां मोडेलका बाइक बुधबार बुटवलमा लन्च भएका छन् । लुम्बिनी क्षेत्रको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ बाईक लन्च गरेको हो ।
एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिममाञ्चल पेटोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले औपचारिक रुपमा दुबै बाइकको लन्च गरेका छन् ।

क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैया रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ४० हजार रुपैया रहेको संचालक प्रेमराज गैरेले बताए । क्लासिक ३५० मा अपडेटसहित पिएच ६ र ३४९ सिसिको इन्जिन रहेको छ । यसैगरी यो सिंगल सिलिण्डरको ४११ सिसिको ईन्जिन रहेको नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको उनले बताए । अर्कोतर्फ सरकारले भर्खरमात्र बजेटमा हेभी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएको हुदा बजार मुल्य घटेको उनले बताए ।

यसअघिका बाईक बिएच ४ आउंथ्यो भने बिएच ६ नया अपडेट भर्सनमा आएको छ ।
बुलेटका मोडलहरुमा क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै नेपाली बजारमा उपलब्ध रहेका छन् । सन १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको र करिब १ सय २० वर्षदेखि विशेषगरी युवाहरुको रोजाईमा परेर बजारमा प्रभुत्व जमाउन सफल बाईक भएको गैरेले बताए ।
अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटरको पेटोल टंकी र सुरक्षाको मापदण्ड अपनाइएको उनले बताए । बाईकले ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको हुंदा युवाहरुबाट धेरै माग रहेको उनले बताए ।
भारतमा क्रुशर अवार्ड प्राप्त गरेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । यो बाइक क्रुश ईजी भएकाले युवामाझ निक्कै आकर्षित भएको उनले दाबी गरे । बुधबार लन्चको दिन ४० थान बुकिङ भएको तथा २० थान डेलिभरी गरिएको उनले बताए ।

Foto : Swastik Shrestha

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?