ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

रोयल इनफिल्डको दुई नयां मोडलका बाइक बुटवलमा लन्च

नेपालमै एसेम्बल प्लान्ट स्थापना भएको तथा सरकारले बजेटमा हेबी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएसंगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको छ ।
२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

बुटवल,२४ जेठ ।   विश्व प्रख्यात रोयल ईनफिल्ड कम्पनीको दुई नयां मोडेलका बाइक बुधबार बुटवलमा लन्च भएका छन् । लुम्बिनी क्षेत्रको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ बाईक लन्च गरेको हो ।
एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिममाञ्चल पेटोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले औपचारिक रुपमा दुबै बाइकको लन्च गरेका छन् ।

क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैया रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ४० हजार रुपैया रहेको संचालक प्रेमराज गैरेले बताए । क्लासिक ३५० मा अपडेटसहित पिएच ६ र ३४९ सिसिको इन्जिन रहेको छ । यसैगरी यो सिंगल सिलिण्डरको ४११ सिसिको ईन्जिन रहेको नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको उनले बताए । अर्कोतर्फ सरकारले भर्खरमात्र बजेटमा हेभी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएको हुदा बजार मुल्य घटेको उनले बताए ।

यसअघिका बाईक बिएच ४ आउंथ्यो भने बिएच ६ नया अपडेट भर्सनमा आएको छ ।
बुलेटका मोडलहरुमा क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै नेपाली बजारमा उपलब्ध रहेका छन् । सन १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको र करिब १ सय २० वर्षदेखि विशेषगरी युवाहरुको रोजाईमा परेर बजारमा प्रभुत्व जमाउन सफल बाईक भएको गैरेले बताए ।
अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटरको पेटोल टंकी र सुरक्षाको मापदण्ड अपनाइएको उनले बताए । बाईकले ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको हुंदा युवाहरुबाट धेरै माग रहेको उनले बताए ।
भारतमा क्रुशर अवार्ड प्राप्त गरेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । यो बाइक क्रुश ईजी भएकाले युवामाझ निक्कै आकर्षित भएको उनले दाबी गरे । बुधबार लन्चको दिन ४० थान बुकिङ भएको तथा २० थान डेलिभरी गरिएको उनले बताए ।

Foto : Swastik Shrestha

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?