ट्रेंडिंग:

>> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन

रोकियो तलब भत्ता, शिक्षकहरू आन्दोलित

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

नगरसभा बस्न नसक्दा हालसम्म पनि तलब भत्ता खान नपाएको भन्दै सल्यानको वन्गाड कुपिण्डेमा शिक्षकहरू आन्दोलित बनेका छन् ।
जनप्रतिनिधिहरूको व्यक्तिगत स्वार्थ र लडाइँमा नगरका कुनै पनि कर्मचारीले तलब भत्ता खान नसकेको भन्दै नेपाल शिक्षक महासंघ बनगाड कुपिण्डे नगरले सोमबार नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ । दशैँ तिहारमा समेत तलब नपाउँदा निकै समस्या परेको जनाउँदै महासंघले ८ बुँदे ज्ञापनपत्र बुझाउँदै आन्दोलन थालेको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्ने बक्ताहरूले नगरपालिका जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा अगाडि बढेको आरोप लगाएका छन् । अहिले सम्म शिक्षक कर्मचारीहरूले तलब भत्तादेखि शिक्षक दरबन्दी मिलान र शिक्षक भर्ना बन्द भएको बताएका छन् । अहिले सम्म नगरसभा बस्न नसक्दा नगरपालिका कर्मचारी, शिक्षकको तलबदेखि सिमान्तकृत समुदायका व्यक्तिले पाउने विभिन्न सामाजिक सुरक्षा भत्ता समेत रोकिएको छ ।
३ दिने अल्टिमेट दिँदै दरबन्दी मिलान, कर्मचारीको व्यवस्थापन, नगर शिक्षा कार्यालय व्यवस्थापन लगायतका माग राख्दै ८ बुँदे ज्ञापनपत्र पेश गरिएको महासंघका नगर सचिव शिवजंग शाहले जानकारी दिएका छन् । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष मधुसुदन गिरि, नगर अध्यक्ष अकबर पुनले बोल्दै नगरका जनप्रतिनिधि संवेदनशील बन्नुपर्ने बताएका थिए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?