Logo
२४ जेष्ठ २०८०, बुधबार
पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान

बुटवल, १४ जेठ । होटल ब्यवसाय गर्दै आएका मिलनचोकका शेर बहादुर रेश्मीमगर अहिले समस्या छन् । तीन वर्षको दौरानमा कोभिड संक्रमण र अहिलेको आर्थिक समस्याबाट होटलको खर्च धान्न मुश्किल परेको उनको दुःखेसो छ । न्यू अर्घाखाँची होटलका संचालन रेश्मी विकल्प खोजी रहेका छन् । ‘धेरै समस्या छ’– उनले भने ।

लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई २५ प्रतिशत छुट

बुटवल, १४ जेठ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते देखि व्यवसायिकरुपमा सञ्चालन हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आउने बताए । केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री

घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह

बुटवल, १४ जेठ ।  होटल ब्यवसायलाई धरासायी हुनबाट जोगाउन रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई घरभाडा छुट गर्न आग्रह गरेका छन् । पर्यटन सेवा उद्योगका रुपमा रहेको होटल ब्यवसाय कोभिड १९ संक्रमणसंगै पछिल्लोसमय आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै ब्यवसायीहरुले घरबहाल छुटको अपिल गरेका हुन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल

वनवाटिकाको ई–लाइब्रेरी अझै सञ्चालनमा आउन सकेन

बुटवल, १३ जेठ । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा रहेको ई–लाइब्रेरी सञ्चालनमा आउन सकेको छैन । रोटरी क्लव अफ बुटवलको अगुवाइमा ०७७ फागुन महिनाबाट निर्माण सुरू गरिएको ई–लाइब्रेरी आन्तरिक रूपमा पूर्ण नहुँदा सञ्चालनमा आउन नसकेको हो । निर्माण सुरू भए लगत्तै कोभिड –१९ को समयमा भएको लकडाउनले प्रभावित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन प्रदेश मन्त्रीहरुसँग माग

भैरहवा, १३ जेठ । उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको

बसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा शुरु, केबलकार १५ गतेदेखि चल्ने

बुटवल, १२ जेठ ।  बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो । भारतको गुहावटीमा

रुपन्देहीले पायो राष्ट्रिय उद्यान महासंघको नेतृत्व

बुटवल, ८ जेठ । राष्ट्रिय उद्यान महासंघको नेतृत्व रुपन्देही जिल्लाले पाएको छ । देशभरका उद्यानहरुको बुटवलमा सम्पन्न पहिलो सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गर्दै अध्यक्षमा मणिमुकुन्दसेन उद्यान बुटवलका अध्यक्ष खेमप्रसाद लुइटेल र महासचिवमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्मालाई सर्वसम्मत चयन गरेको हो । नेपालमै

राष्ट्रिय पार्क सम्मेलन : उद्यानहरुको दर्ता र नियमन पर्यटन मन्त्रालयबाट गर्न माग

बुटवल, ७ जेठ । नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय सम्मेलनले १२ बुंदे बुटवल घोषणापत्र जारी गरेको छ । मणिमुकुन्द सेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा भएको सम्मेलनले उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालन सम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन

उद्यान (पार्क) को औचित्य र चुनौती

१. पृष्ठभूमि :  उद्यान (पार्क) भनेको त्यस्तो भूमि हो, जहाँ मनोरञ्जन वा आराम गर्नका लागि रुख, फलफूल वा विभिन्न प्रजातिका वनस्पति रोपण गरिएको हुन्छ । पार्क प्राकृतिक वा मानव निर्मित दुबै हुन्छन् । त्यबाहेक घाँसे मैदानलाई पनि पार्क भन्न सकिन्छ, जसमा खेल मैदान वा अन्य मनोरञ्जनका साधन पनि हुन सक्छन्

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन, कानुन निर्माणलाई दवाव दिने लक्ष्य

बुटवल, ६ जेठ । देशभरका पार्क (उद्यान) हरूले भोग्नु परेको कानुनी जटिलता र नीतिगत समस्याको पहिचान र समाधानका लागि साझा पहल गर्ने उद्देश्यसहित बुटवलमा दुई दिने राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को आयोजनामा बुटवलमा भएको

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन