ट्रेंडिंग:

>> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति

ब्यवसायिक एकताका साथ होटल ब्यवसायीले मनाए होलीमिलन

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बुटवल, ११ चैत ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आईतबार ब्यवसायिक एकताको संदेश सहित होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । संघको परिसरमा गरिएको होलीमिलन कार्यक्रममा सम्पूर्ण पदाधिकारी, सदस्यहरु एकअर्काको हात समाई ब्यवसायिक हकहितमा सधै एकजुट भएर अघि बढ्ने प्रतिवद्धता गरे । नेपाल होटल ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै ब्यवसायको खस्कदो अवस्थामा सरकारबाट सहयोग पाउन नसकेको गुनासो गरे ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले नियमित वार्षिक कार्यसंगै ब्यवसायमा आएको प्रतिकुल समयका बेला संस्थागत हकहितका लागि लागेको बताए । देशमा कोभिड १९ को असर, विश्वब्यापी आथिृक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैकको ब्याजदर बृद्धि, चर्को घरभाडा, चौराहा गोलपार्कको बाटो निमार्णमा ढिलाई, छाडा चौपाया, गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालन लगायतको ब्यवस्थापनको लागि सरकारलाई दबाब दिने उदेश्यका साथ चैत १७ गते बुटवलमा रयाली गर्न लागेको उनले बताए ।

कार्यक्रममा संघका लुम्बिनी प्रदेश पर्यटन उपाध्यक्ष समुन्द्र जिसि, संघका केन्द्रीय सल्लाहकार देविप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापा, महिला समितिका संयोजक गमला नेपालले रंगहरुको पर्व होलीको महत्वबारे प्रकाश पार्दै भाईचारा विकास गर्न सबैलाई बुझाउन जरुरी रहेको बताए ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अगुवाईमा हुने वृहत विरोध कार्यक्रमको तयारी भैरहेको भन्दै संयोजक अर्जुन पोखरेलले आम नागरिक, उद्योगी, ब्यवसायीलाई आआफनो ब्यानरसहित बिरोध सभामा सहभागी हुन आग्रह गरे ।

एक आपसमा भाईचारा विकास हुने रंगको पर्व होली जस्तै धेरै परम्परा र संस्कृतिलाई बचाउन ब्यवसायीहरु बिचमा होलिमिलन कार्यक्रम गरिदै आएको कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक जगन्नाथ कडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?