© २०२३
दशैं सुरुः उपभोक्तालाई छैन राहत
आज बडादशैंको पहिलो दिन । घर घरमा घटनास्थापना गरिएपछि औपचारिकरूपमा नेपालीको घर आँगनमा दशैंको प्रवेश भएको छ । घटस्थापनासंगै दशैं नेपालीहरूको घर आँगनमै भित्रिएको छ । दशैंको रौनक सुरु हुँदैगर्दा भने नेपालीहरू मूल्यबृद्धिको...