© २०२३
विद्यालयस्तरमा जिम्न्यास्टिक्स खेल विकासलाई जोड
पोखरा, २४ भदौ । कास्की जिल्ला जिम्न्यास्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष...