ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

शुक्रबारबाट बर्दघाट नगर कप फुटवल प्रतियोगिता हुने

२१ भाद्र २०८०, बिहीबार
२१ भाद्र २०८०, बिहीबार

बर्दघाट, २१ भदौ ।
फुटबल खेल र युवा खेलाडीलाई प्लेटफर्म दिने उदेश्यका साथ बर्दघाट नगरपालिका स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ । बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा उदय युवा क्लवको आयोजनामा भदौ २२ गते शुक्रबारबाट हुने भएको हो ।

विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको आवश्यक तयारी पुरा भएको क्लवका अध्यक्ष जिवन कामु मगरले बताए । नगरका १६ वडाहरुबाट टिम बनाई प्रतिस्प्रर्धा हुने प्रतियोगिताको खेलमैदान, टिम तयार, रेफ्री लगायतका सबै तयारी पुरा भएको उनले बताए । प्रतियागितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट छनौट गर्न उपसमिति बनाएर नगरस्तरको टिम तयारीको समेत योजना रहेको उनले बताए । ‘नगरको प्रतिनिधित्व गर्दै अन्यत्र खेल्न जाने टिमको निर्माण गर्ने छौ ।’—उनले भने ।

कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष एवं नगर प्रवक्ता सन्त बहादुर गाहाले नगरस्तरिय प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने गरि कार्यक्रम गर्न लागेको बताए । युवाहरुलाई खेलमा आवद्ध गराउदै अनुशासित बनाउदै विकासको काममा अग्रसर गराउने दायित्य आफुहरुको भएको उनले बताए ।

कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ्गले नगरस्तरिय हुदै अन्य धेरै प्रतियोगिता गर्ने लक्ष्य रहेको बताए । प्रतियोगिता भदौ २२ गते शुक्रबारबाट असोज ६ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयासहित मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार रुपैया सहित पुरस्कृत गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट डिफेन्स विधामा समेत पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ६ लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?