© २०२३
कोभिड-१९ औषधिको नेपालमा परीक्षण, सिकिस्त विरामीलाई ११ डोज दिइने
अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। उक्त औषधि केही अघिदेखि नै नेपालका कतिपय...