ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

व्यवहारिक सीपलाई मान्यता दिन व्यवसायिक योग्यता प्रणाली

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल (बुटवलटुडे), ४ कार्तिक– नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको आयोजनामा र प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयको सहकार्यमा शिक्षा तथा व्यवसायी तालिम परिषद् ÷ राष्ट्रिय सीप परिक्षण समितिले रोजगारीका शिलसिलामा रहेका व्याक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ । स्वदेश वा विदेशमा उद्योग, कलकारकाखना, निर्माण कम्पनीसँग सम्बन्धित काम गरी अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई दक्षित गरी पूर्व सिकाई मान्याता विधि को विषयमा बुटवलमा छलफल तथा अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले पूर्व सिकाई मान्यता सीप परिक्षण के हो ? पूर्व सिकाई मान्यता सीप परिक्षण किन गर्ने, यसबाट उद्योग, कलकारखाना, निर्माण कम्पनी र कामदार कसरी लाभान्वित हुन सक्छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । स्वीस सरकारको सहयोगमा सिटिईभीटी, राष्ट्रिय सिप परिक्षण समितिले यो परियोजना कार्यान्वयनमा ल्याएको छ ।
कार्यक्रममा यस्तै, सिटिईभीटी÷ राष्ट्रिय सिप परिक्षण समिति चिफ मार्केटिङ्ग अफिस निसी श्रेष्ठले पूर्व सिकाई मान्यता सीप परिक्षण कहाँ, कहीले कसरी गरिन्छ भन्ने विषयमा समेत प्रकाश पारेकी थिईन ।
सिटीईभिटी लुम्बिनी प्रदेश कार्यालय बुटवलमा गार्मेन्ट फेब्रिकेटर तह १, कोरिया नेपाल पोलिटेक्नीक ईन्च्यिुट तामनरमा बेल्डर तह ३, भेरी प्राविधिक शिक्षालय बाँकेमा कन्ट्रक्सन मेसन तह २, टायल मार्वल फिक्सर तह १, पलम्बर २, विल्डीङ्ग पेन्टर २,बेल्डर तह २ को लागि आवेदन माग गरिएको सिटीईभिटी राष्ट्रिय सिप परिक्षण समितिका मार्केटिङ्ग प्रमुख निशी श्रेष्ठले जानकारी दिइन । उनका अनुसार १६ बर्ष उमेर पुगेकाले यसमा सहभागीता हुन पाउनेछन् । तालिम, सिप परिक्षण निःशुल्क सञ्चालन हुने तर आवेदन शुल्क बापत २ सय ७० रूपैयाँ भने आवेदन कर्ताले बुझाउनुपर्ने छ । परियोजना म्यानेजर प्रेम कुमार मानघर्ती कार्यक्रममा पूर्व सिकाई मान्यता सीप परिक्षणका विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?