ट्रेंडिंग:

>> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

हाँस पाल्ने गाउँ: मलवार गाउँ

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं. १५ मा अबस्थित मलवार गाउँ तुलसीपुर देखी १० किलोमिटर पुर्व दक्षिणमा पर्छ । त्यस क्षेत्रमा धेरै जसो थारू समुदायका मानीस बसोवास गर्ने गर्दछन् । आफ्नो घरायसी प्रयोजनका लागि त्यस ठाउमा हाँस सबैको घरमा पालेको देखीन्छ । थारु समुदायमा धार्मिक कार्यका लागि हाँस र हाँसको अण्डा प्रयोग गर्ने भएकाले पनि हाँस धेरै पलीने गरेको छ ।
थारु जातिको बाहुल्यता रहेको उक्त गाउँमा दाङ मानपुरका बबि बस्नेत र आकाश कंडेल प्रत्येक घरमा पालीएको हाँसको तथ्याङ्क संकलन गर्दै हिड्ने गरेका छन् । दाङमा ब्यावसायीक रूपमा फर्म दर्ता गरेर हाँस पाल्नेको संख्या न्युन रहेको कृषि बिकास कार्यालयले बताएकाले दाङमा हाँसको अवस्था केछ भनेर मलवारबाट हाँसको खोजीमा लागेको ति युवाहरूले बताएका छन् । मलवारको एक सय घरमा सर्बेक्षण गर्दा कतै एकै घरमा ६५ वटा सम्म हाँस पालेको भेटीयो त कतै ५ वटा सम्म अनुसन्धान कर्ता दाङ मानपुरका बबि बस्नेत भने । एक सय घरमा गरेको सर्बेक्षणमा प्रती घरले औसत १६.१९ वटा हाँस पाल्ने गरेको पाईएको छ । खुल्ला रूपमा पालीएको हाँसलाई खाई भैसी संगै राख्ने गरीएको पाईएको बस्नेतले वताए । सर्बेक्षणका आधारमा उक्त गाउका किसानले हाँस र कुखुरा दुबै पाल्ने गरेको पाईएको छ । तर कुखुराको तुलनामा हाँस धेरै । हाँस र कुखुरालाई खुवाउने दाना स्थानीय मकै धेरै प्रयोग गर्ने गरीएको उनिहरूको सर्बेक्षणले देखाएको छ । ब्यावसायीक रूपमा नभई खुल्ला रूपमामा हास पालन त्यस ठाउमा गरीएको छ । हाँस पालनको बारेमा जानकारी र तालीमको अभावमा कृषकहरूले सोचेजस्तो फाइदा लिन नसकेको उनिहरूले बताएका छनत् । हाँस पालन सम्बन्धि ज्ञान कृषकलाई दिनसके उनिहरूको हाँस पालन व्यवसायबाट नै जीवनस्तर मजबुत हुन सक्ने आकास कंडेलले बताए ।
हाँस पालन परम्परागत तरीकाले गरीएको रहेछ । हाँस पालन ब्यवसाय कृषिमा पर्छ कृषिबाट फाईदा लिन कृषिलाई आधुनिकी करण गर्नका लागि कृषि सहकारी संस्था गठन गर्नुपर्नेमा उर्बर कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल खड्काको जोड छ । सहकरी सस्थामा सबैजनाको सहकार्य हुने भएकाले परम्परागत तरीकाले चल्दै आएको ज्ञानलाई आत्मसात गर्दै, थोरै आधुनिकतामा ढाल्न सके कृषिको आम्दानी बढाउन सकिन कुरामा उनले जोड दिएका छन् । त्यस्तै कृषीलाई ब्यावसायिकरण गर्न अहिले चल्दै आएको निर्बाहमुखी कृषि प्रणालिलाई तोड्न आधुनिक कृषी उपकरणहरूका साथै कृषि ज्ञानको उचित प्रयोग गर्न जरुरी रहेको अनुसन्धानकर्ता आकास कंडेलले बताएका छन् । उनले किसानका लागि क्षमता अभिबृदी, ब्यवसाय अभिबृदी, ब्यबसाय ब्यबस्थापनको बारेमा उचित तालिम स्थानीय तहले दिन आवस्यक रहेको बताए । केही दिन पहिले मात्र मकै भन्डारणमा लाग्ने प्रमुख शत्रु, जिवहरू तथा तिनीहरूको एकीकृत ब्यवस्थापन भन्ने विषयलाई प्राथमिकता दिदै उनिहरूले किसानहरूलाई मकै पोस्ट हार्बेस्ट प्रविधीका बारेमा पनि मानपुरका किसानहरूलाई जानकारी गराएको बताएका छन् ।
हाँस पालन ब्यवसाय र धान खेती संगै गर्न सके दुवैमा फाईदा पुग्ने पनि युवाहरूले बताएका छन् । धानलाई नोक्सानी पुर्याउने किरा हाँसले खाईदिने भएकाले हासको आहारा पनि हुने धानमा नोक्सानी पुर्याउने किरा पनि नस्ट हुने बस्नेतको भनाई छ । नेपालमा किसानले पाल्नकै लागी बिभिन्न प्रजातीका हास बिदेसबाट भित्र्याउने भएकाले हासको प्रजाती कती छन भनेर पत्ता लगाउन नसकीय पनि मलवारमा चाईनिज, पानी, राज हास पाल्ने गरीएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np