ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तयारी पुरा

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल, २३ चैत । अग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाको नेतृत्व गरेका कर्णेल उजिरसिह थापाको स्मृतिमा हुन लागेको अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत २४ गते शनिबार प्रतियोगिताको उद्घाटन बुटवल १३ स्थित होटल क्राउनमा हुने छ ।

खेल पर्यटन प्रवद्र्धन हुने गरि बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिकाको आयोजनामा कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको प्राविधिक टिम, खेलाडीहरु दर्ता लगायतका सबै कामहरु पुरा भएको संघका नगर अध्यक्ष सुदिर पुनले बताए । ‘खेलाडीहरु अनलाईन दर्तासंगै बुटवल आगमन भईसकेका छन ।’—उनले भने । नेपाली सेनाका कर्णेल उजिरसिह थापाको योगदान र बुटवलको जितगढी किल्लाको प्रचारप्रसारमा यो प्रतियोगिताबाट मद्यत मिल्ने उनले दाबी गरे ।

प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अमेरिकाका खेलाडीहरूले प्रतिस्प्रर्धा गर्ने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाचौंले ३० हजार, छैठौंले २० हजार रुपैयासहि तकप, मेडलबाट पुरस्कृत हुने छन । यस्तै गरी बेष्ट जुनियर ब्वाईज÷गल्र्स टिम ६ देखि १० स्थानसम्मले नगद २० हजार पाउने छन । यस्तै बेष्ट स्टुडेन्ट रूपन्देही ११ देखि १५ स्थानसम्मले १५ हजार, बेष्ट स्टुडेन्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउने छ ।

खेल संयोजक माधव प्रसाद प्रधानले बुटवलको गरिमा बढाउने गरि प्रतियोगिता हुन लागेको बताए । खेललाई पारदर्शी र प्रचारप्रसार हुने गरि प्रविधिमैत्री खेल खेलाईने दाबी गरे । ‘खेलमा आठ वटा डिजिटल बोर्डको प्रयोग हुने छ ।’— उनले भने । चैत २४ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा करीब ४७ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np