ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक

२८ श्रावण २०८०, आईतवार
२८ श्रावण २०८०, आईतवार

बुटवल, २८ साउन । आर्थिक विपन्न बुटवल वडा नं १ का गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं १ स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययरत ५० जना विद्यार्थीहरुलाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले विद्यालय पोशाक वितरण गरिएको हो ।

आईतबार विद्यालय परिसरमा क्लबका एसाईन एजी रबि पोखरेल, बुटवल नगरपालिका शिक्षा साखाका अधिकृत कोपिला ज्ञवाली, क्लबका अध्यक्ष कमला हमाल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सहनसिल प्रसाद लिगल, विद्यालयका निमित्त प्रधानाध्यापक बिजय शाक्यले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरे ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमालले क्लबको वार्षिक नियमित कार्यक्रम अन्तरगत विद्यालय पोशाकको अभाव झेलेका सो विद्यालयको माग अनुसार सहयोग गरेको बनाईन । ‘सानो सहयोगबाट नियमित विद्यालय आउने विद्यार्थीहरुको संख्या बढ्नेमा आशाबादी छौ ।’—उनले भने । विद्यालयमा छात्रामैत्री शौचालय अभाव देखिएको भन्दै रोटरी डिष्ट्रिकको सहयोगमा परियोजना ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा क्लबका एसाईन एजी रबि पोखरेलले उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयको स्तरवृद्धिमा सरकारको ध्यान जानुपर्ने बताए । रोटरीको मर्म अनुसार शिक्षा, स्वस्थ्य, महिला शसक्तिकरण, वातावरणको क्षेत्रमा आफुहरु समुदायस्तरमा काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष धर्मदत्त ज्ञवाली, पुर्ब अध्यक्ष जीवन अधिकारीले शिक्षा क्षेत्रको लगानीबाट दीर्घकालिन प्रभाव पर्ने भन्दै सरकार यसमा कन्जुस्याई गर्न नहुने सुझाव दिए । क्लबका सदस्यहरुबाट आर्थिक सहयोगमा अति बिपन्न तथा जेहेन्दार ५० जना बिद्यार्थीहरुलाई करीब २५ हजार रुपैया बराबरको पोसाक वितरण गरिएको क्लबका सचिव प्रकाश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?