ट्रेंडिंग:

>> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै

टेक्रे गाउँले पाउने भो बुहारी !

१९ बैशाख २०७८, आईतवार
१९ बैशाख २०७८, आईतवार

बगनासकाली गाउँपालिका यम्घा टेक्रेकी रक्षा सुनारलाई आफ्नै आँगनमा खानेपानीको सुबिधा होला भन्ने कल्पना नै थिएन । टेक्रेको बिरबहादुर खाम्चालाई पनि खानेपानीकोे सहज सुबिधा होला भनेर सपनामा पनि नचिताएको बताउँछन ।

टेक्रेको दलित र जनजातिको बसोबास रहेको यस बस्तीमा खानेपानीको समस्याको कारण बसाई सराईको क्रम बढेको थियो । जब घर घरमा खानेपानीको सुबिधा भएपछि बसार्ई सराईको क्रम रोकिएको छ भने स्थानियहरुको दैनिकी समेत फेरिएको छ । खानेपानीको सुबिधा नहुँदा तरकारी किनेर खानेले खेरा गएको धाराको पानीलाई उपयोग गरेर तरकारी खेति गरि तरकारीमा आत्मनिर्भर भएको स्थानिय बासिन्दा टोपबहादुर गाहा बताउँछन ।

गाउँमा खानेपानीको समस्याका कारण त्यस गाउँमा छोरी बिहे गरेर दिन दुःख मान्ने प्रचलन थियो । छोरीलाई पानी बोक्नुपर्छ भन्ने डर माइतीलाई हुन्थ्यो । हुनपनि पानीका कारण राती सुत्न पाइदैनथ्यो । पानी लिन टाढा पुग्नुपर्दा विहानी पखको समय पधेरामै बित्थ्यो । कहिले काही पधेरोमा पानी नै सकिए रित्तो गार्गी लिएर फर्कन समेत पर्दथ्यो । तर त्यो दिन सझंदा आज सपना जस्तै लाग्ने यमकुमारी सुनारले आफनो अनुभव सुनाइन । अब त घरघरमै खानेपानीको सुबिधा भयो, गाउँमा बुहारी भित्र्याउन पनि सजिलो भयो उनले थपिन ।

बगनासकाली गाउँपालिकाको वडा. न. ५ र ६ लाई समेटेर टेक्रे भरेटुङ लिपिmटिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानिय बासिन्दाको दैनिकीमा परिवर्तन भएको छ । सबैले धाराबाट खेरा गएको पानीलाई प्रयोग गरेर मौसमी बेमौसमी तरकारी गरेर जिवन स्तर फेरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् ।

योजान सम्पन्न गर्नका लागि स्थानिय जनताको २१ लाख खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड २ लाख रुपैंया गरि १ करोड २३ लाख रुपैंयाको लागतमा योजना सम्पन्न भएको डिभिजन प्रमुख शिवकुमार श्रेष्ठले बताए । ५ सय मिटर टाढा बाट लिपmटिङ गरि संचालित योजना बाट प्रत्यक्षरुपमा एक सय घर परिवार लाभान्वित भएको उनले बताए । गाउँमा खानेपाने नहुँदाको समयको कथा र व्यथा लामो छ । योजना सम्पन्न गर्नका लागि १ सय ५० घर परिवारले २५ दिन सम्म श्रमदान गरियो पानी आउने भएपछि काम गर्दा दु.खको अनुभुती नभएको सजिलोसगं काम भएको स्थानिय बासिन्दा एवम खानेपानी उपभोक्ता समितीका अध्यक्ष बिर बहादुर खाम्चाले बताए । पानी बोक्ने समयलाई महिलाहरुले बच्चा पढाउन खर्चिएका छन् । खानेपानीका कारण सरसफाईमा समेत परिवर्तन आएको छ । सबैको घर घरमा पक्कि सौचालय बनेको उनले भने ।

गाउँमा खानेपानीको सुविधा भयो तब सबैको जिवन स्तर फेरियो यसरी सुविधा होला भन्ने कल्पना समेत थिएन अहिले खानेपानीको सुबिधासँगै संचार र सडकको समेत सुबिभा पुगेको छ, पहिले पहिलेका पुस्ताले जति दु.ख पाए अबका दिनमा नया पुस्ताले दु.खको सामना गर्न नपर्ने स्थानिय बासिन्दा गगां बहादुर सुनारले आफ्नो अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?