ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै

कसौधन सेवा समितिको अधिवेसन

८ श्रावण २०७५, मंगलवार
८ श्रावण २०७५, मंगलवार

कसौधन सेवा समिति बुटवल रुपन्देहीको सातौ साधारण सभा तथा पाँचौ अधिवेशन भएको छ ।
सेवा समितिसँगै कसौधन युवा समिति र महिला समितिको पनि साधारण सभा तथा अधिवेशन एकै साथ भएको हो । अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सबै जातजाति धर्म संस्कृतिको संरक्षणको दायित्व सबैको हुने भएकाले आफ्नो धर्मसंस्कृतीको संरक्षणमा कसौधन सेवा समितिले महत्वपुर्ण भुमिका खेलेको बताए ।
उनले नगरभित्र रहेका विभिन्न वर्ग, समुदाय र जातजातिको धर्म संस्कृती संरक्षणमा नगरपालिको भूमिका अतुलनीय रहने बताए । कार्यक्रममा समितिका संरक्षक तथा पुर्व सभासद् आदित्य नारायण कसौधन सामाजिक सद्भाव, एकता र भाईचारा स्थापान गर्न यस्तो प्रकृतिको समिति आवश्यक रहेको बताएका थिए । उनले एक अर्कामा दुख सुख पर्दा पनि यस्तो प्रकृतिको सेवा समितिको थप महत्व रहेको धाराणा राखेका थिए ।
कसौधन सेवा समितिका अध्यक्ष अजय कुमार कस्यपले सबैको सहकार्य भएमा सेवा समितिले नमुना कार्य गर्न सक्ने धारणा राखेका थिए ।
कार्यक्रममा जवरलाल कसौधन, महिला समितिका अध्यक्ष पुस्पा कसौधन, युवा समितिका अध्यक्ष विश्वजित कसौधन, कार्यक्रम संयोजक महादेव कसौधन, सचिव अनिस कसौधनलगायतले कसौधन समु्दायका सदस्यहरुलाई समितिले गोलबद्ध गरेर सदस्यहरुको नेतृत्व, ब्यक्तित्व र सामाजिक उत्तरदायित्व बहनमा जवाफदेहि बनाउन सक्षम बनाएको बताएका थिए ।
महिला सेवा समितिका अध्यक्ष पुष्पा कसौधनले बुटवलको सरस्वती आधारभूत विद्यालयका ५ जना विपन्न तथा गरिव विद्यार्थीहरुलाई जनहि दुई हजारका दरले छात्रवृति प्रदान गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?