ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न सकेन

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

 प्रदेशसभा ५ सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताएका छन् ।
‘अहिलेका नेताले आफु नै बोलेको ठिक भन्ने तर अरुको कुनै बिचार नै नलिने,नसुन्ने गर्छन् त्यो गलत हो’ ।बिपिका सहयात्री समेत रहेका पोखरेलले भने—‘ बीपीले पहिलो देश, दोश्रँे प्रजातन्त्र र तेश्रँे कांग्रेसलाई महत्व दिनुुहुन्थ्यो ,म मरेर केहि हुन्न देश रहनुपर्यो भन्नुहुन्थ्यो ,यस्तो भाबना अहिले कुनै नेतामा छ उनको प्रश्न छ ।’बिपिको राष्ट्रिय मेलमिलापको सिद्धान्त सान्दर्भिक रहेको उनको भनाइ छ । भारतमा रहदा बिपि र पुष्पलालको दैनिक भेट हुने गरेको आफुले नै देखेको बताए । ‘आर्थिक नीति तिम्रो ,प्रजातान्त्रिक राजनीति मेरो भनेर बिपिले पुष्पलाललाइ सम्झाउनुहुन्थ्यो ,अहिले बिपीलाइ लान्छना लगाउनु गलत हो ।’ पोखरेलले सुनाए ।
बीपीको देहान्त हुदा निकै दुखद क्षण रहेको बताउदै पोखरेलले बिपीसंगै भारतमा बस्ने क्षण सबैभन्दा रमाइलो लागेको बताए । प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उनले इतिहास साक्षी रहेको प्रष्ट पारे । राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए ।तत्कालित कांग्रेस राजासंग र राणा दिल्लीसंग नजिक हुदा मोहनसम्शेर पुन राजा बनेको उनले स्मरण गरे । ‘समाजबादी धारको कांग्रेस किन कमजोर भयो ,अहिलेको परिबर्तन बिपीको सपना पनि हो’ श्रेष्ठले भने ।कांग्रेस यसबाट बिचलन भएको छ,अहिलेको सत्तापक्षले पनि बिपिको राष्ट्रीयता र प्रजातन्त्रको रक्षा गर्न सिक्नुपर्ने बताए ।
संघीयता बलियो बनाउन राष्ट्रबादी सबै एकजुट बन्नुपर्ने उनको धारणा छ ।बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक डा सुरेन्द्र गिरिले बामपन्थीले गहन अध्ययनबिना बिपीलाइ देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा बिपीले मेलमिलापको नारा लिएर देश आएको बताए । राष्ट्रयता,समाजबादमा उनको ठूलो योगदान छ । लागु गर्न नसक्दा कांग्रेस पछि परेको हो ।बिपीका सिद्धान्त अहिलेको सरकारले पनि लागु गरेमा राम्रो हुने बताए ।
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आफुलाई पहिले बामपन्थी भएकाले बिपिको बारेमा स्कुलीङ नै तीतो शब्दमा गरिएको बताए । उनले आफुलाइ बिपी बिदेशी दलाल भनेर पढाइएपनि २०३६ सालमा प्रत्यक्ष भेट्दा उनी राष्ट्रबादी भएको पाएको बताए । उनको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको उल्लेख गर्दै पढेको र ब्यबहार निकै फरक पाएको उल्लेख गरे ।
उनले राष्ट्रबादी बिपी पछिसम्म बांचेको भए देशको मुहार फेरिने बताए । तर उनको समाजबादको रुप बिकसीत हुन नसकेको गुनासो गरे ।बिपी निकै सरल र बिशाल रुप भएकोले उनका बिचार सबैले अंगिकार गर्नुपर्ने धारणा राखे । सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डेले बिपी अन्तरनिहित पात्र हुन् । उनी दल बिशेषका नेता मात्रै नभएको बताए । उनी महा मानब हुन् । ‘जनताको अधिकार स्थापित गर्ने एकमात्र महामानव बिपि नै थिए ,नेपालको राजनीतिको मियो नै उनी हुन् । ’समाजबाद उन्मुख राज्य प्रणाली निर्माणमा संबिधान र राज्यले गरेको भूमिका बिपि कै देन भएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?