ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनको तयारी, ८० किलोमिटरमा दैनिक ४८ बस गुड्ने

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

रुपन्देहीका ८ वटा स्थानिय तह जोड्ने गरी अन्तरपालिका मा सर्वजनिक यायाताको साधान नियमित रुपमा सञ्चालनको तयारी गरिएको छ । सैना मैना नगरपालिकाको प्रमुख संयोजकत्वमा ९ वटा स्थानिय तह समेट्ने गरी नगर बस सञ्चालन गर्ने भएको हो । सैना मैना नगरपालिका का प्रमुख चित्र बहादुर कार्कीका अनुसार यस विषयमा पहिलो चरणको स्थानिय तहका प्रमुखहरुको विचमा छलफल समेत भैसकेको छ ।
सैनामैना नगरपालिका, कञ्चन गाउपालिका, गैडहवा गाउपालिका, सियारी गाउपालिका, मयादेवी गाउपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिक र बुटवल उपमहानगरपालिकाको विचमा एक प्रकारको सम्झौता समेत भैसकको छ ।
कुल ८० किलोमिटर सडकमा खासगरी गाउँ– गाउँबाट सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राहीरुलाई लक्षित गरेर यो योजनाको सुरुवात गर्न लागिएको सैनामैनाका मेयर कार्कीको भनाई रहेको छ । सडक निर्माणको कार्य पुरा भैसककेपछि रुट निर्धारण, ईजाजत लागायतका विषयमा स्थानिय तहबाट नै पहल गरीने र नीजि क्षेत्रलाई उक्त क्षेत्रमा यातायातको साधन चलाउनको लाग आह्वान गरिने मेयर कार्कीको भनाई रहेको छ । उनी भन्छन्–‘यो अन्तर पालिका बस सञ्चालन भएपछि खासगरी लुम्बिनी संग ९ वटा पालिकाहरुको पहुँच बढ्ने छ । ’
दिर्घकालिन रुपमा लुम्बिनीमा जान चाहने व्याक्तिहरुलाई लक्षित गरिएपनि खासगरी विहान साँझको समयमा विद्यालय आउनचाहने विद्यार्थीहरुको साथै किसान, मजदुरहरु समेत यो यातयात बाट लाभांवित हुने जनाइएको छ ।
नेपाल सरकार यातायात मन्त्रालय संग यस विषयमा कुरा गर्नको लागि सैना मैना नगरपालिकाको नेतृत्वमा केही दिनमा नै काठमाण्डौमा गएर रुट ईजाजत लगायतको विषयमा फाईनल गरी अन्तर नगर यातायात सञ्चालन गरिने भएको हो ।
नीजि क्षेत्रलाई यसमा बस सञ्चालन गर्नको लागि आह्वान गरिने र यसमा स्तर आधुनिक बस सञ्चालन हुनेमा आफुहरु विस्वत रहेको मेयर काकीले जानकारी दिए । विभिन्न स्थानमा बस स्टप निर्धारण गरी सोही स्थानमा निश्चित समयमा बस रोकी यात्रु चढाउने र ओराल्ने कार्य गरिने भएको छ ।
पहिलो चरणमा कुल ४८ वटा एसि सहितको बस सञ्चालनको लागि नीजि क्षेत्रलाई आह्वान गरिने भएको हो । नगरपालिकाको योजनामा सोही बस मा नै केही स–सानो ब्रेक फास्ट समेत खान मिल्ने गरी योजना अगाडी बढाइएको छ ।
पुर्णरुमा बातानुकुलित बस सञ्चालन गरिदा आन्तरिक मात्र नभई लुम्बिनीमा आएका बाह्य पर्यटकहरु समेत बुटवल, सैनामैना लगायतका स्थानहरुको समेत अवलोकन गर्न सक्ने अपेक्षा लिइएको छ ।
पालिकाहरुले यस विषयमा कुनै पनि थप लगानी गर्न नपर्ने भएको कारणले पनि छिट्टै समहती भएर सडक यातायात र रुट प्रमिटको लागि पहल गरिने आ अपाm्नो पालिका भित्र बस स्टप(स सनो प्रतिक्षालय) निर्माण गर्न सकिने जनाइएको छ ।
दैनिक ४८ वटा बस सञ्चालन भएमा करिव १ सय ५० जनाले तुरुन्त रोजगारी समेत पाउने र करिव ५० करोड रुपैयाँ नीजि क्षेत्रको लगानी हुने भएको कारणले पनि नीजी क्षेत्र उत्साहित भएको पालिकाहरुल जनाएको छ ।
बाटो सडकले निर्माण गरेको कारण गुडाउने बस किनेर सञ्चालन गर्न कुनै पनि अफ्ठारो नभएको अभियानको संयोजक समेत रहेका सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको भनाई रहेको छ ।

कुल ८० किलोमिटर सडकमा खासगरी गाउँ– गाउँबाट सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राहीरुलाई लक्षित गरेर यो योजनाको सुरुवात गर्न लागिए हो ।
चित्र बहादुर कार्की
मेयर, सैनामैना नगरपालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?