ट्रेंडिंग:

>> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने

तेजश्वीसहकारीको स्थापना दिवसमा वृहत रक्तदान

२१ चैत्र २०७९, मंगलवार
२१ चैत्र २०७९, मंगलवार

बुटवल(बुटवल टुडे) चैत ।-  तेजश्वी बचत तथा ऋण सहकारी संस्थाको आयोजानमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । बुटवल–९ मिनचौकमा रहेको सहकारीको ११ औं स्थापना दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम गरिएको हो । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने योजना अनुसार पहिलो दिन वृहत् रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष भोज बहादुर बुढाथोकीले सहकारीहरुले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रक्तदान जस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पहिलो रक्तदाता रमेश पाण्डे, सुमित्रा खनाल, माया गिरी ब्लड व्याग प्रदान गरी रक्तदान कार्यक्रम सुभारम्भ गरिएको थियो ।

पास एजुकेसन तथा एब्रेड स्टडिजको सहयोगमा भएको रक्तदान कार्यक्रममा पास एजुकेशनका अध्यक्ष विदुर खनाल, सिईयो सुशील पाण्डेले बोल्दै सामाजिक क्रियाकलापमा पासले पनि योगदान दिने योजना अनुसार सहकार्य गरिएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक राधा शर्मा, निरन्जनराज भण्डारी सहितको प्राविधिक टोलीले सहयोग गरेको थियो ।
रक्तदान कार्यक्रम संयोजक रिता घिमिरेलामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष शंकर ज्ञवाली सहित विभिन्न सामाजिक व्याक्तित्वहरुको सहभागीता रहेको थियो । सहकारीको स्थापना दिवसको अवसरमा मंगलबार जिनोमिक डाग्नोस्टिक ल्याब्रोरेटोरी प्रालिको सहयोगमा निःशुल्क सुगर परिक्षण सहितको स्वाथ्यशिविर आयोजना गरिएको अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?