ट्रेंडिंग:

>> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

प्रौढ समाज साधारणसभा, विभिन्न व्यक्ति सम्मानित

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

प्रौढ समाज बुटवलको १४ औं साधारणसभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै योग गुरुवा बाबा योगीराजले समयमा नै खान पान, आनीवानी र आचरणमा परिर्वतन गर्न सकेमा जीवनभरी नै स्वस्थ जिवन जिउन सक्ने बताएका छन् ।
उनले प्रौढहरूको विचमा एकता आवश्यक रहेको भन्दै यसरी बुटवलमा विगत लामो समय देखि पौढहरूको बीचमा भएको एकता आफैमा गौरवको विषय भएको बताएका थिए ।
यस्तै कार्यक्रममा बुटवल उपमानगरपालिक वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष शिव बहादुर अधिकारी लेसमाज परिर्वतनमा पौढहरूको भुमिका महत्वपूर्ण भएको बताएका थिए । उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, बुटवल उमनपाका कार्यकारी सदस्य विमला श्रेष्ठ, नेकपा वडा नं. ९ का अध्यक्ष भोजबहादुर बुढाथोकी, होटल तथा रेष्टुरेन्ट व्यवसायि सघंका अध्यक्ष समुन्द्र जि.शि, पशुपति सामुदायिक विकास संस्था सीता भट्टराई, नेपाली कांग्रेसका बुटवल ९ का सभापति प्रदिप कुमार श्रेष्ठ, संस्थाका उपाध्यक्ष भरतराम भट्राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै साधारण सभामा संस्थाका अध्यक्ष तिलकराम पौडेलले संस्थाको विषयमा बार्षिक रूपमा भए गरेका कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । यस्तै आयव्य र बार्षिक बजेट कोषाध्यक्ष विना गुरुङ्गले प्रस्तुत गरेकी थिइन् । यस्तै संस्थाका सचिव रामचन्द्र पन्थीका अनुसार कार्यक्रममा विभिन्न २० जना व्यक्तिहरूलाई निःशुल्क रूपमा जाडोको कम्मबल वितरण गरिएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदनद्वयः आ.ले.प.र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक भुपति भुषालले प्रस्तुत गरेका थिए । यस्तै साधारण सभामा संस्थाका सल्लाहका जनक कोइराला, नवराज श्रेष्ठ, उत्तम प्रसाद गौतम सञ्चालक समितिका सदस्य क्या.भुपाल सिंह थापा, अमृत काफ्ले जेष्ठ महिला सदस्यसीता देवी श्रेष्ठ, जेष्ठ महिला सदस्य भवानी प्रधानाङ्ग, जेष्ठ पुरुष सदस्य लक्ष्मीकान्त भुसाललाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np