© २०२३
टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा
बुटवल,१० असोज । नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनमा जारी पुरुष क्रिकेटअन्तर्गत मल्लले मंगोलिय विरुद्ध जारी खेलमा ३४ बलमा शतक पूरा...