© २०२३
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सिद्धि चिल्ड्रेन्सलाई ४ स्वर्ण र १ कास्य पदक
बुटवल, ६ फागुन । बुटवल उपमहानगर १२ तामनगरमा रहेको सिद्धि चिल्ड्रेन्स एकेडेमी ईङ्गिलस बोर्डिङ्ग स्कुलका विद्यार्थीले भारतको तेलंगना प्रदेश कैरीनगरमा आयोजित ईण्डो—नेपाल कराँते च्याम्पियनसिप २०२४ मा ४ वटा स्वर्ण पदक...