ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

प्रतापपुर गाउपालिकालाई रनिङ शिल्डको उपाधि

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

बुटवल, ६ माघ । १४ औ नवलपरासी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि प्रतापपुर गाउपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम दिनको खेलहरुमा २२ स्वर्र्ण ९ रजत र १६ कास्यसहित कुल ४७ पदक जित्दै उपाधि हात पारेको हो । यसैगरि प्रतियोगितामा १५ स्वर्ण, १५ रजत र २२ कास्यसहित कुल ५२ पदक सहित सुनवल नगरपालिका द्धितिय स्थान गरेको छ । यसैगरि १५ स्वर्ण, ४ रजत र ९ कास्यसहित कुल २८ पदकसहित बर्दघाट नगरपालिका तृतिय भएको छ ।

कार्यक्रममा विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादव, सरावल गाउँपालिका प्रमुख सुखाडी प्रसाद चौधरीले पुरस्कार वितरण गरेका थिए ।

यसैबिच आगामी २०८१ मा हुने १५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता संचालन गर्नको लागि बर्दघाट नगर पालिकाले ओलम्पियन झन्डा रास्ट्रिय खेलकुद परिषदको झन्डा र नवलपरासी जिल्ला खेलकुदको झन्डा नगर प्रमुख शम्भुलाल श्रेष्ठ र नगर खेलकुद संयोजक दिपक थापाले संयुक्त रुपमा झन्डाहरु ग्रहण गरेका थिए ।

प्रतापुर गाउँपालिका ७ स्थित गणेश मा.बि जगन्नाथपुरमा भएको प्रतियोगितामा एथ्लेटिक्स, कबडी र भलिबल (छात्रछात्रा), मार्शल आर्टका विधाहरुमा ७ वटा पालिकाहरु सहभागी भएको नवलपरासी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रितमान कामु मगरले बताए । जिल्लास्तरीय प्रतियोगिताको विजेता खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने उनले बताए । फाल्गुन ३ गते देखि ५ सम्म भएको प्रतियोगितामा ६ सय ५० खेलाडी, अफिसियल, प्रशिक्षकहरुले भाग लिएको थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?