© २०२३
युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरूबीच अभिमुखीकरण
बुटवल, १३ जेठ । रूपन्देहीको तिलोत्तमा ८ मा युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबार सो अभिमुखीकरण सम्पन्न भएको हो ।...