ट्रेंडिंग:

>> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरूबीच अभिमुखीकरण

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १३ जेठ ।

रूपन्देहीको तिलोत्तमा ८ मा युवामैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबार सो अभिमुखीकरण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय युवा परिषद सदस्य तिलोत्तम पौडेलले मेहेनत र काम गर्ने मानिस नै युवा भएको बताए । पौडेलले युवाभित्र खोजको भावना हुनुपर्ने बताउँदै केही न केही परिवर्तनका लागि युवाले सुरूवात आफैबाट गर्नुपर्ने बताए । २०७८ को जनगणनाअनुसार युवाको संख्या १ करोड २४ लाख १२ हजार १ सय ७३, ४२.५६ प्रतिशत युवाहरू रहेको उल्लेख गर्दै युवा शक्ति कुनै कुरामा पछि हट्न नहुने बताए ।

कार्यक्रममा अर्का प्रशिक्षक युएन डिपी कार्यकारी अधिकृत बिनिता कार्कीले युवाहरू विश्व मै दखल राख्न सक्ने शक्ति भएकोे बताइन् । उनले अहिलेको समयमा युवाले हरेक क्षेत्रमा आफ्नो हक अधिकारको लागि सामर्थ्य राख्न सक्नुपर्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर अब युवाका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताए । साथै युवाहरूले नै यसका लागि पहल र माग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द केसी, शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी सामाजिक विकास शाखा प्रमुख शारदा भट्टराई, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरू, बाल सञ्जालका प्रतिनिधिहरू, नगरपालिका भित्र रहेका युवाहरूको उपस्थिति रहेको थियो । युवामैत्री स्थानीय शासनका लागि ४६ सूचक आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?