© २०२३
सडक दुर्घटना न्युनिकरण र लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न
बुटवल, १७ माघ । नेपालमा सडक दुर्घटनाबाट मानविय र भौतिक क्षति भयाभव छ । अर्कोतर्फ समाजमा लागुऔषधकै कारण युवाहरु समस्यामा छन । समुदायस्तरमा दुर्घटना न्युनिकरण र लागुऔषधबारे सचेतना जगाउने उदेश्यका...