तिलोत्तमा, १३ चैत । गुल्मी जिल्लाको साविक सत्यवती–७ चिदिपानीबाट रुपन्देहीको तिलोत्तमामा आएका बासिन्दाले चिदीपानी–तिलोत्तमा समाज रुपन्देही गठन गरेका छन् । कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिको सह संयोजकमा गुरु प्रसाद भुसाल, सचिवमा ओम प्रकाश भण्डारी, कोषाध्यक्षमा राम प्रसाद भण्डारी र सह सचिवमा मोतिलाल भण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा छब
बाँके, चैत- बाँकेको शहरमा सानादेखि तारे होटल त गाउँमा होमस्टे खुल्नेक्रम बढेको छ । यसरी खुलेका होटल र होमस्टेका लगानीकर्ताहरु पछिल्लो समय जिल्लामा जुर्मुराएको पर्यटन सम्बन्धी बिभिन्न गतिबिधिबाट उत्साहित बनेको होमस्टे (घरवास) महासंघका महासचिव कृष्ण चौधरी बताउँछन् । गाभरलाई होमस्टे मार्फत चिनाएका उनी भन्छन्–‘कोरोनाले सबैथोक गुमाएका व्यवसायीको अनुहारमा चमक देखिन
बुटवल, ११ चैत । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीले वृद्ध बुबाआमाको सम्मानमा शान्त भोज कार्यक्रम गरेको छ । समाजले सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम पाकापुस्तामा रहेका जेष्ठ नागरिकलाई शान्तभोजन गराएको हो । त्यस अवसरमा बोल्दै समाजका अध्यक्ष केशवराज पन्थीले वृद्ध बुबाआमाको सम्मानले मात्रै उहाँहरुले समाजका लागि पु¥याएको योगदानको कदर हुने
कपिलवस्तु, ११ चैत । उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल “कोपिल” तथा समिति सदस्य मुक्तिराम कंडेलले आफ्नो जन्मदिन कपिलवस्तु बाल गृहमा मनाएका छन् । दुवैले जन्मदिनको अवसरमा बाल गृहका बालकहरुसँग केक काटेर खुसी साटेका थिए । सो अवसरमा बाल गृहका बालकहरुका लागि २० हजार बराबरको खाद्यान्न सहितका सामग्री हस्तान्तरण
बुटवल(बुटवल टुडे) चैत– सैनामैना नगरपालिकाको वार्ड नम्वर १ मा सञ्चालित सैनामैना मेमोरियल स्कुलले बैदेशिक रोजगारका शिलसिलामा अपाङ्गताबन्न पुगेका मेजररोड निवासी टोपलाल घिमिरेका छोरा कृतिक घिमिरेलाई पुर्ण छात्रवृत्ती प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संस्था सैनामैना मेमोरियल जुनियर रेडक्रस सर्कलले उक्तपरिवारलाई १४ हजार ५ सय रुपैयाँ आर्थिक
कपिलवस्तु(बुटवल टुडे) चैत । हरेक बर्षको २१ मार्चमा मनाईने अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवशको अवसर पारी जिल्लाका अधिकारकर्मीले २३ बुदेँ माग प्रस्तुत गर्ने भएका छन । बिभेद बिरुद्धको साझा अभियानले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार दिवसका अवसरमा तौलिहवा र बुद्धभुमीमा ५८ औं दिवशका अवसर पारी प्रदेश साँसद र
बुटवल, ६ चैत । शहरी क्षेत्रमा क्रियापुत्री बस्न सहजता हुने गरी दिपनगरमा सामुदायिक किरियापुत्री भवन निर्माण गरिएको छ । संगम कालिकाको अगुवाईमा बुटवल उपमहानगरपालिकाको सहयोगमा भवन निर्माण भएको हो । नगरपालिकाबाट ३ किस्तामा गरी १४ लाख रुपैयाँ, स्थानीय समाजसेवीहरुबाट १३ लाख रुपैया रुपैयाँ गरी कुल २७ लाख खर्चमा सुविधासम्पन्न ३
बुटवल, ४ चैत । श्री नेवा पुच सेवा समितिको १४ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उदघाटन गर्दै सबै जातजातिहरु आफनो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेवार दे दबु केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ११
दाङ, ३ चैत । २०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुले चैत ३ गतेको संझना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिकाको सम्झना गरेको हो । २०४६ साल चैत ३ गतेका दिन साहित्यकारहरुले व्यवस्थाको विरोधमा सडकमा आएर राजनीतिक आन्दोलनलाई अघि बढाउनका लागि
बुटवल, ३ चैत । रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा अलग पहिचान बनाउन सफल भएको रोटरी क्लब अफ बुटवल डाउनटाउन दुई वटा पुरस्कारबाट सम्मानित भएको छ । काठमाडौमा शुक्रबार शुरु भएको रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ को १५ औ डिष्ट्रिक कन्फ्रेन्समा रुपन्देहीको रोटरी क्लब अफ बुटवल डाउनटाउन दुई उत्कृष्ट विधामा नगद सहित पुरस्कृत