© २०२३
अनेरास्ववियु रुपन्देहीले नयाँ वर्षमा सास्कृतिक कार्यक्रम गर्ने
बुटवल । अनेरास्ववियु रुपन्देहीले नयाँ बर्ष २०८१ सालको अवसरमा बृहत अखिल साँझ गर्ने भएको छ । अनेरास्ववियु रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र...