© २०२३
राष्ट्रियसभा सदस्य चुनाव : ११ बजेसम्म कति भयो मतदान ?
दाङ,११ माघ। राष्ट्रियसभा सदस्यको लागि निर्वाचनको मतदान अन्तर्गत बिहान ११ बजेसम्म प्रदेशसभातर्फ ५९ जना र स्थानीय तहतर्फ १३७ जनाले मतदान गरेका छन् । प्रदेशसभा तर्फ २३ महिला र ३६ पुरुष...