ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

‘ग्रील,स्टिल र आल्मुनियमका उपभोक्ता ठग्नेलाई कारवाही गर्छौं’

आफू ठगिएको थाहा भए उपभोक्ताले प्रदेशका १२ वटै जिल्लामा रहेका महासंघको प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई निवेदन वा उजुरी गर्न मिल्ने
११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बुटवल,११ चैत ।     ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले उपभोक्तामाथि ठगी गर्ने व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको छ । बुटवलमा बसेको प्रदेश समितिको वैठकले उपभोक्ताको हितलाई पनि व्यवसायीले उच्च प्राथमिकतामा राखेर यस्तो निर्णय गरेको हो ।   ‘मेटल,आल्मुनियम र स्टील सम्बन्धी काम गर्दा गुणस्तरहीन काम गर्ने, सस्तो गर्छु भनेर तौलमा ठग्ने, स्याक्वायर फुट र रनिङ्ग फिटमा ठग्ने काम भएको उपभोक्ताबाट उजुरी र गुनासा आएपछि महासंघले नै कारवाहीको लागि प्रकृया अघि बढाउने निर्णय गरेको हो’– प्रदेश अध्यक्ष अशोक बर्माले भने–‘पेशालाई बदनाम गर्ने, उपभोक्तालाई ठग्नेलाई कार्यवाहीको दायरामा ल्याउंछौं र उपभोक्तालाईई ठगिनबाट जोगाउंछौं ।’ आफू ठगिएको थाहा भए उपभोक्ताले प्रदेशका १२ वटै जिल्लामा रहेका महासंघको प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई निवेदन वा उजुरी गर्न मिल्ने अध्यक्ष बर्माले बताए ।
वैठकले उद्योगीले सिंगल फेजको विद्युत लाइनमा उद्योग संचालन गर्न नपाइने , तौल गर्दा ढुङ्गा , फुटेको ढक बाट जोख्न नपाइने , स्थानीयस्तरमा मात्र दर्ता गरेर उद्योग संचालन गर्न नपाइने छै, सस्तोमा काम गर्छु भनेर गुणस्तरहीन काम गरी तौल , स्क्वायर फुट र रनिङ्ग फुटमा उपभोक्तालाई ठग्न नपाइने निर्णय गरेको छ ।
उपभोक्ताको निवेदन लिने निर्णय गरेको छ । व्यवसायिक संघ संस्थाले उद्योगी व्यवसायीको मात्र फाइदा हेर्ने नभई उपभोक्तालाई गुणस्तरीय सेवा दिने र मूल्यमा ठगी नगर्ने दायित्व पनि भएकाले यो अभियान लुम्बिनी प्रदेशसंगै सातै प्रदेशमा सञ्चालन गर्ने महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?