ट्रेंडिंग:

>> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

सितोरियो कराँते संघ लुम्बिनीमा सिंह

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

चन्द्रौटा, १६ भदौ  । सितोरियो कराँते संघ लुम्बिनी प्रदेशको अध्यक्षमा सन्तोष सिंह चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटामा शनिबार भएको संघको प्रथम अधिवेशनबाट सिंहको नेतृत्वमा १५ सदस्यीय प्रदेश समिति गठन भएको संघले जनाएको छ ।
जसको उपाध्यक्षमा जित बहादुर चौहान, कृष्णकुमार घर्ती मगर, सचिवमा मोहलाल थापा, कोषाध्यक्षमा सुनिता सुनार थारु चयन भएको हुन् । यसैगरी सितोरियो कराँते संघ लुम्बिनी प्रदेशको बैंठकले ७ सदस्यीय केन्द्रिय प्रतिनिधि समेत छनोट गरेको छ । जसमा पदम बहादुर बस्नेत, रामु सुनार, कृष्ण देबकोटा, रिना राना, हरि बहादुर घर्ती, प्रेम बहादुर राना, र खुम बहादुर ब्याम्बो चयन भएको छन् ।

राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सितोरियो कराँते संघको परिधिभित्र रहि काम गर्न आग्रह गरे । आगामी दिनमा कराँते खेललाई वडा स्तरबाटै विकास गर्नुपर्ने बताउँदै निर्वाचित पदाधिकारीलाई शुभकामना उनले व्यक्त गरे ।

यसैबीच नेपाल कराँते महासंघका केन्द्रीय सदस्य अमिर राइ, नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत, प्रदेश सचिव रामु सुनार, बाँकेका मुख्य प्रशिक्षक कृष्ण बहादुर चौधरी, मुख्य प्रशिक्षक माधब जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका प्रमुख मीन प्रसाद पोख्रेल, घिमिरे, कपिलवस्तु जिल्लाका कराँते प्रशिक्षक हेमन्त श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np