ट्रेंडिंग:

>> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भगवानदास गुप्तको २१ औं स्मृति दिवस

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

पूर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २१ औं स्मृति दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृति प्रतिष्ठानको आयोजनामा तौलिहवामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा आयोजित कार्यक्रममा बिभिन्न सामजिक क्षेत्रका अगुवाको सम्मान, २० जना दृष्टीबिहिनलाई सेतो छडी प्रदान, बाल गृहका अनाथ बालक र अस्पतालका बिरामीलाई फलफूल बितरणसँगै प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको सालिकमा माल्यार्पण गरिएको थियो । बि.सं. २०२१ देखी सक्रिय राजनीतिमा लागेर गाउँ बिकास समितिको सदस्य, जिल्ला पञ्चायत सभापति हँुदै माननिय भएका स्वर्गीय गुप्तको स्मृतीमा प्रत्येक बर्ष स्मृति दिवश मनाउने गरिएको छ ।

सो अवसरमा बोल्दै प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दृघनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, पुर्वमन्त्री ईश्वरदयाल मिश्र लगायतले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको मार्गदर्शन लाई आत्मसात गर्न सकिए उनी प्रति सच्चा श्रद्धान्जली हुने बताए । पिता स्वर्गिय गुप्तासँग आफूले बाल्यकालमा खासै समय बिताउन नपाएको भन्दै स्वर्गिय गुप्ताका छोरा संघिय सभाका साँसद बृजेश कुमार गुप्ता भावुक बने ।

“बुवाको राजनीति प्रतिको लगाव र मेरो शिक्षाका कारण बुवासँग बाल्यकाल बिताउनै पाईन । बुवाको अल्पायुमा आजकै दिन निधन भएको स्मरण गर्दा मलाई बोल्न पनि गाहे हुने गरेको छ ।” आँखाभरी आशु बनाउँदै उनले भने । पिताको अल्पायुमै निधन भए पनि पिताका समकक्षी र शुभेच्छुकको प्रेम, सहयोग र सदासयताले पिताको कमीको अनुभुती कम गराउने गरेको उनको भनाइ थियो । स्वर्गिय पिताको पथमा हिँडे मात्रै पिता प्रतिको सच्चा श्रद्धान्जली हुने बताउँदै पिताको पथमा आफू हिँडेर उनको मार्गदर्शनलाई पछ्याउने गुप्ताले प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानले बार्षिक कार्यक्रम मात्रै नभई सामाजिक उत्तरदायित्व बहनका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा प्रतिष्ठानले सामाजिक सचेतनाका गतिबिधीलाई निरन्तरता दिने उनको भनाइ थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?