ट्रेंडिंग:

>> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’

मुस्लीम धर्मगुरुको जन्मोत्सवमा बिदा माग

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

 मुस्लिम समुदायका ईश्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे ओसल्लमको जन्मोत्सवमा सार्वजनिक बिदाको माग राख्दै परासीका एक टोलीले मुख्यमन्त्री शंकर पोख्रेल समक्ष ज्ञापन पत्र बुझाएका छन् । फैजाने अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसेनको संयोजकत्वमा मुख्यमन्त्री पोख्रेल समक्ष ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले हरेक धर्ममा आस्था राख्ने समुदायले आफनो धार्मिक गतिविधि गर्न पाउने गरी धार्मिक स्वतन्त्रताका लागी धर्म निरपेक्षता सहितको संविधान मै उल्लेख गरीएको बताएका थिए ।
मुुख्यमन्त्री पोख्रेलले यति बेला देशको आर्थिक समृद्धिका लागि सबै मिलेर लाग्नुपर्ने भएकाले मुस्लिम समुदायको बिदा मात्र नभई धेरै सरकारी बिदा सरकारले कटौति गरेको समेत बताएका थिए ।
मुख्यमन्त्री पोख्रेलले सरकारले बिशेषगरी मुस्लिम समुदायको बिषयमा मुस्लिम आयोग नै बनेको र मुस्लिम समुदायको हरेक समस्या र मागहरूको बिषयमा आयोगबाट सिफारिस भई आउने र सो अनुसार कार्यन्वयन हँुदै जाने बताएका थिए । ज्ञापन पत्र बुझदै मन्त्री पोखे्रलले मुस्लिम समुदायको बिदाको विषयमा आफूले केन्द्रमा ज्ञापनपत्र पठाई पहल गर्ने समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?