ट्रेंडिंग:

>> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार

मदिरा ब्यवसायी संघ रुपन्देहीद्वारा राहत वितरण

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

बुटवल, १२ पुस ।

मदिरा ब्यवसाही संघ रूपन्देहीले आफ्नो १४ औं स्थापना दिवसको अबसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा पुगेर संघले राहत वितरण गरेको हो ।

कार्यक्रममा ४० हजार बराबरको खाद्यान्न, स्टेशनरी तथा जाडोमा लगाउने न्यानो कपडाहरू बितरण गरिएको थियो । मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वोल्दै नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्थाले विभिन्न अवसर पारेर रचनात्मक कार्यहरू गरेको भन्दै व्यवसायमा मात्रै सीमित नभई सामाजिक भावलाइ पनि यसैगरी आगाडि लैजानु पर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण गौतम, पुर्व अध्यक्ष खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष शम्भु भट्टराई, जिल्ला उपाध्यक्षद्वय हिमाल भुसाल, बावुराम ज्ञवाली, जिल्ला कोषाध्यक्ष हिरा बहादुर केसी (डाईमण्ड) लगायतले बोल्दै व्यवसाय एकरुपताको साथै सामाजिक काममा पनि क्रियाशील भईरहनु पर्नेमा जोड दिएका थिए ।

उनीहरूले अहिले व्यवसायीका आफ्नै समस्या र बाध्यताका बीच पनि यी र यस्तै कार्यक्रमलाई निरन्तरता दिईरहेने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा महासचिव किशोर पन्थी, जिल्ला कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रमका संयोजक हिरा बहादुर केसीलगायतले पनि बोलेका थिए । संघले यही आउँदो १६ गते शनिवार अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा १४ औं साधारणसभाको तयारी पनि गरेको जिल्ला अध्यक्ष गौतमले जानकारी दिए । जिल्लामा आधिकारिक रुपमा ५०० सय व्यवसायीहरू सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?