© २०२३
पर्यटन प्रवद्र्धनमा मेला महोत्सव
तिलोत्तमा नगरपालिकाको मणिग्राममा उद्योग व्यापार संगठन रूपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा तिलोत्तमा महोत्सव सम्पन्न भएको छ । महोत्सवमा थारुहरूको होम स्टेमा खानाका परिकार र थारु सांस्कृतिक प्रस्तुति, गुल्मीको सुन्तला, मगर महिलाहरूले...