© २०२३
हिंसा रोक्न अभियान(सम्पादकीय)
महिला हिंसा रोक्नको लागि सरकारले नयाँ कार्यक्रम अघि सारेको छ । ‘पब्लिक–प्रहरी साझेदारी कार्यक्रम–२०७५’ नाम दिएर देशैभरी यो कार्यक्रम लागू गर्न लागिएको हो । कञ्चनपुर, पोखरा लगायतका स्थानमा भएका महिला एवं बालिका...