© २०२३
अस्पताल जान–आउन, वडाबाटै निःशुल्क यातायात
सल्यान, ८ साउन । सल्यान शारदा नगरपालिकाको १२ नम्बर वडामा जेष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको लागि निःशुल्क यातायात सेवा सुरु भएको छ । वडाबासी नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर वडा कार्यालयले यस्तो...