© २०२३
लायन्स देउरालीद्वारा लागुपदार्थ सेवन रोक्न विद्यार्थीलाई प्रशिक्षण
बुटवल,९ भदौ । लायन्स क्लव अफ बुटवल देउरालीले बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनी सम्बन्धी प्रशिक्षण दिएको छ । विद्यार्थीहरु लागु पदार्थको कुलतमा नफसुन भनेर कार्यक्रम आयोजना...