© २०२३
रामापुर क्याम्पस क्यु ए ए प्राप्त गर्ने दौडमा
सैनामैना नगरपालिका वडा नं. ६ मा रहेकोे नगरकै उत्कृष्ट शैक्षिक संस्था सहिद नारायण पोखरेल रामापुर क्याम्पस गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाण पत्र (क्यु ए ए ) प्राप्तीको लागि अघि बढेको छ...