© २०२३
उजिरसिहमा दोस्रो दिन ६ वटा खेलहरु सम्पन्न
बुटवल, २८ मंसिर । उजिरसिह माबिको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० मा सेन्ट जोशेफ, बुद्ध पब्लिक, ज्ञानपुन्ज, न्यू ईन्भारमेन्ट, सगरमाथा, मणिमुकुन्द र शंकरनगर...