© २०२३
संविधान कार्यान्वयनको माग राख्दै कांग्रेस आन्दोलनमा
नेपाली कांग्रेसले मंगलबार भैरहवामा बिरोध कार्यक्रम गर्ने जनाएको छ । संविधानको रक्षा तथा यसको कार्यान्वयनको माग राख्दै कांग्रेसले बिरोध सभा गर्ने जनाएको हो ।नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले भैरहवामा...