© २०२३
लघुवित्तले लिएको १ अर्ब ६० करोड अतिरिक्त सेवा शुल्क एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
काठमाडौं, ३ फागुन । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री...