© २०२३
बैंक व्याजदर, लघुवित्त र मिटर व्याजको विरुद्ध विरोध प्रदर्शन
चन्द्रौटा(कपिलवस्तु), ५ फागुन । कपिलवस्तुको चन्द्रौटामा चर्काे बैंक व्याजदर, लघुवित्त र मिटर व्याजको विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा (विप्लव) नेतृत्व पश्चिम कपिलवस्तुको जिल्ला समितिको आयोजनामा शुक्रबार विरोध प्रदर्शन...